२० माघ २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्ने, आगामी महाधिवेशनबारे छलफल हुने



अ+ अ-

काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक भोली बस्ने भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय, ललितपुरमा शुक्रबार १ बजे बस्ने तय भएको हो । 

बैठकमा पार्टीको आगामी १४ औँ महाधिवेशनको तयारीको बिषयमा छलफल हुने स्रोत दावि रहेको छ । पार्टीले उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यलाई उपस्थित हुने अनुरोध गरेको छ ।