१२ भाद्र २०८३, शुक्रबार
,
Latest
बाढी प्रभावितलाई पत्रकार महासङ्घ गुल्मीद्वारा एक लाख सहयोग एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सद्वारा भोटेकोशी बाढीपीडितलाई एक करोड सहयोग रोजगारीका लागि रसुवा पुगेका १२ झापाली बाढीपछि सम्पर्कविहीन परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री वङबीच टेलिफोन वार्ता रसुवा बाढीपीडितलाई बैतडीका चार स्थानीय तहले नौ लाख सहयोग गर्ने रसुवा बाढीः वीर अस्पतालबाट पाँच घाइते डिस्चार्ज, दुई जनाको उपचार जारी नेपाल–चीन सीमा क्षेत्रमा बाढीको जोखिम कायमै, चिनियाँ दूतावासद्वारा उच्च सतर्कता अपनाउन आग्रह प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामै एक अर्ब ९१ करोड रुपैयाँभन्दा बढी सहयोग बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनः सञ्चालनमा तीव्रता रसुवा बाढीमा मृत्यु हुनेको संख्या ५३८ पुग्यो, ९७७ जना अझै सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ग्लोबल आइएमई बैंकको बुक क्लोज मंसिर ९ गते



अ+ अ-

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले कम्पनीले साधारणसभा र बोनस वितरणका लागि आगामी मंसिर ९ गते आइतबार बुक क्लोजको मिति तय गरेको छ

बैंकले १८औँ वार्षिक साधारणसभा मंसिर २७ गते बिहीबार १० बजेदेखि नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा बस्ने भएको छ ।

सभामा कम्पनीले आर्थिक वर्ष २०८०/०८१ को वितरणयोग्य मुनाफाबाट शेयर धनीलाई चुक्ता पुँजीको ५.५० प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित गर्नेछ ।उक्त बोनस शेयर मंसिर ६ गतेसम्म कायम रहेका शेयर धनीले मात्र पाउने छन् ।

कम्पनीले मंसिर ९ गते बुक क्लोज तोकेको छ । मंसिर ७ गते शुक्रबार र ८ गते शनिबार परेकाले उक्त दिन शेयर कारोबार नहुने भएकाले मंसिर ६ गते शेयर खरिद गर्नेले मात्र साधारणसभामा भाग लिन र प्रस्तावित बोनस पाउने छन् ।