५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं उपत्यकामा थपिए कोरोनाका १६२२ जना संक्रमित



अ+ अ-

काठमाडौं । आईतबार काठमाडौं उपत्यकामा थप एक हजार ६ सय २२ जना कोरोनाका संक्रमित थपिएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ३ सय ६२, भक्तपुरमा ९६ ललितपुरमा १६४ गरी १ हजार ६ सय २२ जना संक्रमित थपिएका हुन्।

यस्तै थप २३ जनाको कोरोनाबाट मृत्यु भएसँगै नेपालमा मृत्यु हुनेको संख्या ९ सय ६० पुगेको छ ।

देशभरी सक्रिय संक्रमितको संख्या ३७ हजार ७ सय ६५ जना रहेको छ । आज संस्थात आइसोलेसनमा प्रदेश नम्बर १ मा ११, प्रदेश नम्बर २ मा २९, बागमती प्रदेशमा ५ हजार ३ सय ८४ र गण्डकी प्रदेशमा १ हजार ३१ जना रहेका छन् ।