३१ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्व समूहभित्रको समिकरण बनाएर खेल खेल्नखोज्दा विभाजनको दुर्भाग्य : नेता ईश्वर पोखरेल



file photo
अ+ अ-

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले एकताकावेला गरिएको सहमती विपरित पूर्व समूहभित्रको आवद्धताका आधारमा समिकरण बनाएर खेल खेल्नखोज्दा विभाजनको दुर्भाग्य निम्तिन लागेको टिप्प्णी गर्नुभएको छ ।

शिर्षनेताहरुको अन्तरकलह का कारण पार्टी फुटको अबस्थामा पुग्न लागेको बेला नेता पोखरेलले त्यस्तो दुर्भाग्य  निम्त्याउनेहरूलाई सबैले बेलैमै चिनौं,खवरदारी गरौं  व्यक्तिगत स्वार्थका कारण यसो गर्नेहरूको विरोध गर्दै पार्टी एकतालाई बचाऔं भन्दै आब्हान गर्नुभएको छ ।