काठमाडौ्रं । नेपाली बजारमा बुधबार सुनको मुःल्य बढेको छ । बुधबार सुन तोलामा ९ सय बढेको हो ।
नेपाल सुुनचाँदी ब्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुन तोलाको रु ९५ हजार ४ सयमा कारोबार भएकोमा बुधबार प्रतितोला ९६ हजार ३ सयमा कारोबार भइरहदा तेजावी सुनको मुल्य प्रतितोला ९५ हजार ८ सयमा कारोबार भइरहेको छ ।
यस्तै चाँदीको मुल्य भने तोलाको रु ५ ले घटेर प्रतितोला १२ सय ५ रुपैँयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।








