१८ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतिय सेनाको विशेष विमानबाट सेनाध्यक्ष नरवणे साढे १२ बजे काठमाडौ आईपुग्दै



अ+ अ-

काठमाडौं । तीन दिने नेपाल भ्रमणमा आउन लागेका भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणे भारतिय सेनाको विशेष विमान मध्यान्न १२ः३० बजे काठमाडौ आईपुग्दै हुनहुन्छ । 
तीन दिने नेपाल भ्रमणमा आउन लागेका नरवणेको भ्रमणका लागि उपत्यकाको सुरक्षा कडा पारिएको छ । 

प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा नेपाल आउन लागेका नरावणेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ । 

नरावणेको भोलि बिहानबाट औपचारिक भ्रमणको कार्यक्रम शुरु हुने छ ।