काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १८७८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १५७० जना, ललितपुरमा १८९ जना र भक्तपुरमा ११९ जना थपिएका छन् ।