भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे नेपाल आइपुग्नुभएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाको निमन्त्रणमा नरवणे बुधबार नेपाल आइपुग्नु भएको हो । नेपाली सेनाको मानार्थ महारथी दर्जा लिनका लागि काठमाडौं आइपुग्नु भएको हो ।