१८ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्टरनेट सेवा प्रदायक संघ नेपालको अध्यक्षमा सुधिर पराजुली चयन



अ+ अ-

काठमाडौ।  इन्टरनेट सेवा प्रदायक संघ नेपाल(आइस्पान)को अध्यक्षमा सुधिर पराजुली चयन ुहनु भएको छ । इन्टरनेट सेवा प्रदायकहरुको संस्थाको बुधबार भएकाके भुर्चुअल बैठकले  सुबिसु केबलनेट प्रालिका अध्यक्ष पराजुलीको नेतृत्वमा १० सदस्य रहेको कार्यसमिति चयन गरको हो ।  

समितिको उपाध्यक्षमा प्रमेश खरेल महासचिब नवीन कुमार श्रेष्ठ, सचिबमा  कमल प्रसाद बास्तोला, कोषाध्यक्षमा पुस्कर सिंह बडाल , सदस्यमा  विनोद तिमल्सिना , सुरेन क्षेत्री र मधु कुमार अमात्य चयन हुनु भएको छ ।

यसै गरी समितिको सल्लाहकारमा  बिजय जलान, बिनय बोहरा र विनय मोहन साउद चुनिनु भएको छ ।