३१ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टी एकता जोगाउन अध्यक्ष ओलीसंग सामुहिक छलफल गर्ने पाँच नेताको निर्णय



अ+ अ-

काठमाडौ । सत्तारुढदल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालयका पाँच सदस्य बीच भएको छलफलले ले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी संग  सामुहिक छलफल गर्ने निर्णय गरेको छ ।   

दिउसो तीन बजे पार्टी मुख्यालय धुम्वाराहीमा बसेको बैठकमा पार्टी भित्र देखिएको समस्याका बारेमा अध्यक्ष ओलीसंग सामुहिक छलफल गर्ने निर्णय गरेको हो । 

अध्यक्ष दाहाल, बरिष्ठ नेता माधबकुमार नेपाल, झलनाथ खनाल, बामदेब गौतम र नारायणकाजी श्रेष्ठ सम्मिलित छलफलले पार्टी एकतालाई जोगाएुर अघि बढ्न अध्यक्ष ओली संग छलफल गर्ने निर्णय भएको प्रबक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।