५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति बाइडेन र उपराष्ट्रपति ह्यारिसलाई प्रधानमन्त्री ओलीको बधाई



फाइल फोटो
अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसलाई बधाई दिनुभएको छ । आज बिहान ट्वीट गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रपतिमा निर्वाचित जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसलाई उहाँहरुको जित अमेरिकाको इतिहासमा एक प्रभावकारी र ऐतिहासिक भन्दै त्यसका लागि पनि बधाई ज्ञापन गर्नुभएको छ । 

उहाँहरुको जितले नेपाल अमेरिका सम्बन्ध थप सुमधुर बन्ने अपेक्षा गर्दै उहाँहरुसँग नेपालले अझै नजिक रहेर काम गर्ने र सम्बन्ध थप विस्तार गर्ने अवसर प्राप्त गर्ने सो बधाई सन्देशमा उहाँले भन्नुभएको छ ।