काठमाडौँ । पूर्व सञ्चारमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता गोकुल बास्कोटाले नयाँ पुस्ताका नेताहरुको बाहुल्यता रहनेगरी सचिवालयको पुर्नगठन गर्नुपर्ने बताएका छन् ।
नेकपाका नेता बास्कोटाले आइतबार एक ट्विट गर्दै पार्टीको सचिवालयमा नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने प्रक्रिया अगाडि सानुपर्ने बताएका हुन् ।
यस्तो छ उनको ट्विट :-











