५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

भेरी अस्पतालमा उपचाररत ३२ वर्षीय कोरोना संक्रमित पुरूषको मृत्यु



सांकेतिक तस्बिर
अ+ अ-

काठमाडौं । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत एक ३२ वर्षीय कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ । बर्दियाको राजापुर नगरपालिका–८ का उनको उपचारको क्रममा मंगलबार बिहान ११ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

कोरोना आशंकामा गत १४ गते गरिएको परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको थियो । उनलाई १३ गते कात्तिकमा अस्पतालको प्री–आइसोलेसनमा भर्ना गरिएको थियो ।  अस्पतालका अनुसार उनलाई रेमडिसिभरको प्रयोग समेत गरीएको थियो ।