धादिङ। आज (मंगलवार) अपरान्हमा ३.७ रेक्टर स्केलको भूकम्प गएको छ । अपरान्ह साढे चार बजे भूकम्पको धक्का महशुस भएको हो ।
धादिङको छत्रे देऊराली केन्द्र बिन्दु भएको भुकम्प गएको राष्ट्रिय भुकम्प मापन तथा अनुसन्धान केन्द्रले जानाएको हो । भुकम्पको महसुस काठमाडौं उपत्यकासम्मै गरिएको थियो ।











