५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकाकी सेनाबाट नेपाली सेनालाई ६ थान डुंगा सहयोग



अ+ अ-

 काठमाडौ  । अमेरिकाकी सेनाबाट नेपाली सेनालाई ६ थान डुगां सहयोग स्वरुप प्रदान गरेको छ ।  यसै गरी चार थान मिस्टरल राफ्ट्स पनि सहयोग स्वरुप उपलब्ध गराएको छ । अमेरिकाका सैनिक सहचारी  जेन मट्टा शोभा र भाईकल  पिट ब्हाइटले नेपाली सेनाका महासेनानी राजेन्द्र मणि गिरीलाई उक्त सामाग्रीहरु हस्तान्तरण गर्नु भएको  सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

सहयोग स्वरुप प्राप्त  सामग्रीहरु बाढीरडुवान जस्ता जलउत्पन्न विपद्का समयमा उद्धार तथा राहत कार्यमा बहुउपयोगी हुने विश्वास नेपाली सेनाले लिएको छ ।