१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तत्पर छः अर्थमन्त्री (भिडियाे)



अ+ अ-

नेपाल चेम्बर अफ कमर्शले अर्थमन्त्री विष्णु पाैडेललाइ देशकाे समसामयिक अर्थतन्त्र तथा तत्काल चाल्नुपर्ने कदमका बारेमा एउटा ध्यानाकर्षण पत्र बुझाएकाे छ । त्यस अवसरमा अर्थमन्त्री पाैडेलले निजी क्षेत्रकाे याेगदानलाइ सरकारले उच्च मूल्याँकन र प्राथमिकता दिएकाे बताउनु भएकाे छ ।