१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रकोपको एक साता पछि नेपाल टेलिकमको सन्देश , न प्रकोपलाई न पर्वलाई



अ+ अ-

काठमाडौं । नेपाल टेलिकमले पर्व बिशेषमा सोही पर्व झल्कने धुनहरु बजाउने गर्दछ ।

यस पटक दशैको सामुन्नेमा ठुलो बाढी पहिरोका कारण मानबिय तथा भोतिक क्षति ठुलो भएका कारण सचेतना मुलक सन्देश प्रशारण गरेको छ । बिगतमा घटस्थापना लागे लगत्तै मालश्रीधुन बजाउने गर्दथो । नेपाल टेलिकमले पर्व बिशेषको धुन राख्ने तयारी गरेपनि संञ्चारमन्त्रालयले जनचेताना मुलक सन्देश राख्न निर्देशन दिएको थियो ।

टेलिकममा एक प्राबिधकले भन्नुभयो ‘बिपदको समयमा बजाउनु पर्ने सन्देशमा मन्त्रालयको ध्यान गएन , निकै ढिलो मात्र सन्देश पठाउदा न जनचेतनका लागि भयो त पर्वको लागि भयो । ‘

कतिपय अबस्थामा टेलिकमले प्रबाह गर्ने सन्देशहरु कर्कस भएको र जबरजस्ती सुन्न बाध्य पारिएको भन्दै आलोचना पनि हुदै आएको छ ।