१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनमोर्चा अध्यक्ष केसीको कोरोना उपचार खर्च सरकारले व्यहोर्ने



अ+ अ-

काठमाडौं । कोरोना संक्रमण भई उपचाररत रहनु भएका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको सम्पुार्ण उपचार खर्च सरकारले व्यहोर्ने भएको छ ।

बिहिबार बसेको ममन्त्रीपरिषद्को बैठकले केसीको उपचार खर्च सरकारले व्यहोर्ने निर्णय गरेको हो ।

कोरोना सक्रमण संगै निमोनिया पनि देखिएपछि ललितपुरको नख्खुमा रहेका मेडिसिटी अस्पतालमा उपचार भैरहेको छ ।