१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुटवलमा ४७ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु



अ+ अ-

रुपन्देही । रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।  रुपन्देहीको देवदह नगरपालिका ७ का ४७ वर्षीय पुरुषको आज मृत्यु भएको अस्पतालले जनाएको छ । 

उनलाई कात्तिक २० गते नै कोरोना पुष्टि भएपनि अस्पताल भर्ना भने कार्तिक २१ गते मात्रै गरिएको थियो  । उनलाई एचआईभी पोजिटिभ पनि रहेको अस्पतालले जनाएको छ ।