काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १५ जनाको मृत्यु भएको छ। योसंगै कोरोनाबाट मृत्यु हुनेको कुल संख्या नेपालमा ११८९ पुगेको स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयले जनाएको छ ।
बिहीबार मात्रै थप १ हजार ९ सय १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। तर कुल संक्रमित संख्या दुई लाख ४ हजार २४२ पुगे पनि हाल देशभर ३८ हजार ४६१ जना मात्रै संक्रिय संक्रिमित रहेका छन् ।











