२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागरिक उड्डयन प्राधिकरणको कार्यालयमा अख्तियारको छापा



अ+ अ-

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को कार्यालयमा छापा मारेको छ ।

आयोगले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अगाडि रहेको क्यानको नयाँ भवन निर्माणमा अनियमितता भएको आशंकामा अख्तियारको टोलीले केहीबेरअघि छापा मारेको हो ।

टोलीले कार्यालयबाट कागजपत्र जफत गरेर लगेको बुझिएको छ ।