१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपाकाे सचिवालय बैठकले के निर्णय गर्याे ? प्रवक्ता नारायणकाजी श्रेष्ठ के भन्नुहुन्छ ?



अ+ अ-

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बैठक १० दिन पछि बस्ने गरि सकिएको छ । निकै लामाे विवाद र रस्साकस्सीबीच बुधबार बालुवाटारमा शुरु भएको बैठक १० दिनपछि फेरि बस्ने गरी सकिएको छ । बैठकले यही मंसिर १३ गते सचिवालय, १८ गते स्थायी समिति र २५ गते केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको छ ।