१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुल्मी जिल्लाका ६२ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु



अ+ अ-

बुटवल । गुल्मी जिल्लाका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । कोरोना संक्रमित पुरुषको उपचारका क्रममा बुटवलमा मृत्यु भएको हो । 

बुटवलस्थित कोरोना विशेष अस्पतालका सूचना अधिकारी डा। विष्णु गौतमका अनुसार सत्यवती–६ का ६२ वर्षीय पुरुषको अस्पतालमामा उपचारका क्रममा मृत्यु भएको हो । 

उनी कात्तिक २३ गते पीसीआर पोजिटिभ आई अस्पताल भर्ना भएका थिए । मृतकमा निमोनियाको समस्या रहेको अस्पतालको भनाइ रहेको छ ।