१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

थप २८५८ जनाले जिते कोरोना संक्रमण



अ+ अ-

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा २८५८ जनाले कोरोना संक्रमणलाई जितेका छन् । बिहिवार २८५८ जनाले कोरोना जितेर घर फर्किएको स्वास्थ्य मन्त्रालयले जनाएको हो । अहिलेसम्म १ लाख ८५ हजार ६३८ जनाले कोरोना संक्रमण जितिसकेका छन् ।

यता पछिल्लो २४ घण्टामा थप २१०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हाल नेपालभरी कुल २८ हजार एक सय ६ जना सक्रिय संक्रमित रहेका छन्। 

आज देशभरका प्रयोगशालामा ९ हजार ८०५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।