२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोरखा मिडिया नेटवर्कका संञ्चालक छविलाल जोशी पक्राउ



फाईल फोटो
अ+ अ-

काठमाडौँ । सहकारी बचत रकम अपचलन प्रकरणमा गोरखा मिडिया नेटवर्कका संञ्चालक तथा नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक (डीआईजी) छविलाल जोशी पक्राउ परेका छन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले जोशीलाई शं‍खमूल स्थित निबासबाट पक्राउ गरेको हो । जोशी माथी सहकारीको रकम अपचलन गरेको अभियोग लागेको छ ।

कास्की जिल्ला प्रहरीको पत्रका आधारमा जोशीलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको जनाइएको छ जोशीलाई अनुसन्धानका लागि पोखरा पठाइनेछ ।