११ श्रावण २०८३, सोमबार
,
Latest
निर्देशक नवीन सुब्बा र साहित्यकार भवानी अधिकारीलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’ १६ खर्बको राजश्व लक्ष्य भेट्टाउन ‘मिसन मोड’ मा काम गर्न अर्थमन्त्रीको निर्देशन अव्यवस्थित तार व्यवस्थापनका लागि मन्त्रीद्वयद्वारा स्थलगत अनुगमनः भने–‘ प्रतिकूल मौसमका कारण काम रोकिन भएन’ (तस्बिरसहित) ऊर्जा क्षेत्रको विकासका लागि विद्युत ऐन समयानुकुल बनाउन आवश्यकः पूर्वमन्त्री ज्ञवाली प्रधानमन्त्री र ऊर्जामन्त्रीको सल्लाहकार मोहमा अर्थमन्त्रीको कटाक्षः ‘मैले एकजना सल्लाहकार राखेको छु’ बर्नहमसँगको पहिलो भेटका लागि जेलेन्स्की बेलायतमा माल्दिभ्सद्वारा ‘क्षेत्रीय शान्ति र सहकार्य’ का लागि सार्कको सक्रियताको आह्वान लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ सगरमाथा क्षेत्रमा अमेरिकी ड्रोनको प्रविधिको प्रभावकारिता प्रदर्शन विज्ञापन बोर्डको अनुमतिविना विज्ञापन प्रसारण गर्न नपाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेशनल डे कन्सर्टमा बालेनको नारा लाउँदै हुटिङ गर्ने व्यक्ति ज्यान मुद्दाका फरार अभियुक्त



अ+ अ-

काठमाडौं। बिहिबार दरबारमार्गमा संविधान दिवसका अवसरमा भएको कन्सर्टमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गर्ने एक युवा ज्यान मुद्दाका फरार अभियुक्त रहेको पाईएको छ ।

नाराबाजी गरेपछि पक्राउ परेका तिलक खड्का ज्यान मुद्दामा फरार रहेको पाइएको काठमाडौं प्रहरी परिसर प्रवक्ता नवराज अधिकारीले जानकारी दिए। बझाङको मस्टा-३ घर भई हाल माछापोखरीमा बस्दै आएका खड्कालाई पुरानो मुद्दाको आवश्यक कारबाहीका लागि अदालत उपस्थित गराइने उनले बताए ।

खड्कासँगै पक्राउ परेका अन्य तीन जनालाई भने शुक्रवार छाड्ने प्रहरीको तयारी रहेको प्रवक्ता अधिकारीले बताए ।

बिहिबार नेशनल डे कन्सर्टमा बालेनको नारा लगाएपछि प्रहरीले ४ जनालाई नियन्त्रणमा लिएको थियो । उनीहरुले प्रधानमन्त्रीले सम्बोधन गर्ने बेला प्रधानमन्त्री ओलीको नाम लिएर अश्लील नाराबाजी र हुटिङ गरेका थिए ।

 




भर्खरै