२४ जेष्ठ २०८३, आईतवार
,
Latest
स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सहकारी छानबिन विशेष समितिले गृहमन्त्री सहित प्रमुख प्रहरीसंग छलफल गर्दे



अ+ अ-

काठमाडौं । सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानविन विशेष समितिको बैठकले गृहमन्त्री रमेश लेखक, गृह सचिव, र प्रहरी प्रमुखसंग छलफल गर्देछ ।

सहकारीको बचत अपचलन, दुरुपयोग र ठगीको छानविन गरिरहेको संसदीय छानविन विशेष समितिको आजको बैठकमा प्रतिवेदनलाई अन्तिम रूप दिन छलफल गरिएको समितिमा संयोजक सूर्य थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज ४ बजे गृहमन्त्री रमेश लेखक, गृह सचिव, र प्रहरी प्रमुखसहितलाई समितिमा आमन्त्रित गरिएको छ। विदेशमा फरार व्यक्तिहरूलाई ल्याउन साउन १३ गतेको बैठकमा गरिएको निर्देशन कार्यान्वयनका बारेमा उहाहरूसँग आज उहाँहरूसँग छानविन केन्द्रित छलफल गर्ने कार्यक्रम रहेको छ।