२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाजाको विद्यालयमा इजरायली आक्रमण: १४ प्यालेस्टाइनीको मृत्यु



अ+ अ-

एजेन्सी । मध्य गाजापट्टीमा विस्थापित मानिसहरूलाई आश्रय दिने संयुक्त राष्ट्रद्वारा सञ्चालित विद्यालयमा इजरायली हवाई आक्रमणमा १४ प्यालेस्टाइनीको मृत्यु भएको छ । अन्य १० जना घाइते भएका छन् ।

प्यालेस्टिनी सुरक्षा स्रोतहरूले इजरायली लडाकु विमानले अल–नुसेरात शरणार्थी शिविरमा आश्रयस्थलमा एउटा मिसाइल प्रहार गरेको थियो ।

यसैबीच, इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले इजरायली वायुसेनाले अल–नुसेरात क्षेत्रमा हमासको कमाण्ड र नियन्त्रण केन्द्र भित्र सञ्चालित लडाकुहरूमाथि हमला गरेको बताएको छ ।