• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo

नेप्सेमा आज नेरुडे लघुवित्तको ५ लाख ९६ हजार कित्ता बोनस शेयर सूचीकृत



काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा ५ लाख ९६ हजार ४ सय ७० कित्ता बोनस शेयर सूचीकृत भएको छ । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको उक्त बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो । 

कम्पनीले शेयरधनीहरुलाई प्रदान गरेको १५ प्रतिशत बोनस बापतको उक्त शेयर सूचीकरण भएको नेप्सेले जनाएको छ ।