१ असार २०८३, सोमबार
,
Latest
लागूऔषधसहित ४३ जना पक्राउ सम्झौताका बाबजुद पनि अमेरिकाप्रति ‘गहिरो अविश्वास’ कायमैः इरान मगर समुदायको भूमे पर्व शुरु कोशी प्रदेशको बजेट बढ्यो, ४० अर्ब ४४ करोड विनियोजन रावल आयोग प्रतिवेदन कार्यान्वयनमा, अतिक्रमित सबै जग्गा कुनै पनि व्यहोराले हकहस्तान्तरण हुन नपाउने गरी रोक्का… सरकारका गतिविधि र मन्त्रीहरूका अभिव्यक्तिप्रति प्रमुख सचेतक दुलालको आपत्ति भिक्षु पन्नाकरद्वारा स्वयम्भू महाचैत्यको दर्शन गण्डकी प्रदेशले ल्यायाे ३२ अर्ब ९९ करोड ९९ लाखकाे बजेट सरकार गैरजिम्मेवार बनेको सांसद अध्यक्ष राईको आरोप, पूर्वाधार मन्त्रीको अभिव्यक्तिको आलोचना परराष्ट्रमन्त्री खनाल र सिपिसी विदेश विभाग प्रमुख लिउबिच भेटवार्ता, के-के भयाे कुराकानी ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेलिना राई र सुरेन्द्र चित्रकारको स्वर रहेको गीत ‘तिमी छौ र पो’ सार्वजनिक



अ+ अ-

काठमाडौँ । बहुचर्चित नेपाली पप तथा आधुनिक गायिका मेलिना राई र सुरेन्द्र चित्रकारको स्वर रहेको आधुनिक गीत ‘तिमी छौ र पो’ नामक गीती एल्वम सार्वजनिक भएको छ ।

सुरेन्द्र चित्रकारको निमार्ण एवं टिका बम्जनको सङ्गीत, दृष्टिबाणी धितालको को शब्द रचना रहेको गीतको भिडियोमा सनम तामाङ्खको छांयाकन, अर्जुन खड्काको सम्पादन तथा दामी क्रिएशनको पोष्ट प्रोडक्सन रहेको छ ।

गीतका मोडलका रुपमा मुस्कान लामा रहेकी छन् भने उनलाई भुवन अधिकारीले साथ दिएका छन् ।

माया प्रेममा आधारित सो गितलाई आईतबार ओ एस आर मार्फत सार्वजनिक गरिएको छ ।

लामो समयदेखि शीक्षण पेशामा क्रियाशील चित्रकारले विभिन्न गीत कविताहरु रचना गरेका छन् ।

चित्रकार हाल नेपाल पुनःर्वीमा कम्पनीमा समेत कार्यरत छन् ।