१९ असार २०८३, शुक्रबार
,
Latest
सरकारले विद्युत व्यापारमा उचित कदम चाल्न आवश्यक छः काँग्रेस सांसद गुरुङ देउवा पक्षका शीर्ष नेताको बैठक सुरु, कांग्रेसभित्रको आन्तरिक समीकरणबारे छलफल हुने राष्ट्रियसभामा ६ विधेयक टेबुल सरकारले उत्पादनमूलक क्षेत्रमा बजेट केन्द्रित गर्नुपर्दछः एमाले सांसद रखाल कम्पनी रजिष्ट्रार कार्यालयमा मन्त्री यादवको आकस्मिक अनुगमन सिंहदरबारमै सुरु भयो निजामती कर्मचारी अस्पतालको सेवा इकाई, कर्मचारीले अब परिसरमै स्वास्थ्य सेवा पाउने शिक्षा क्षेत्रको सुधारका लागि विद्यालयलाई दलगत प्रभावबाट मुक्त गर्न जरुरीः सभापति थापा झापाकाे दुवागढीमा आगलागीः एक घर जलेर नष्ट रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट अडियो समस्या देखिएपछि राष्ट्रिय सभाको बैठक स्थगित
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रज्ञाभबनमा मतगणना जारी , ढकाल समुहबाट एक केन्द्रिय सदस्य बिजयी



अ+ अ-

काठमाडौ ।नेपाल उद्योग वाणिज्य महासंघको  नयाँ कार्यसमिति चयनको लागि  भएको मतदानको मतगणना जारी छ । प्रज्ञाभबन कमलादीमा साँझ ६ बजेबाट मतगणना सुरु भएको  प्रमुख निर्बाचन अधिकृत  लिलामणि पौडेलले जानकारी दिनुभयो , पछिल्लो परिणाम अनुसार एक केन्द्रिय सदस्य बिजयी भएका छन् ।  

चन्द्र ढकाल समुहबाट केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिनुभएका दामु अधिकारी  विजयी  हुनु भएको छ ।  शनिबार सम्पन्न निर्वाचनमा बस्तुगत तर्फबाट १०१, जिल्ला नगरबाट १०५ र एसोसिएट तर्फ ९०३ मतदाता रहेकोमा सतप्रतिशत मतदान भएको थियो । यस अघि नै ढकाल समुहबाट दुई केन्द्रिय सदस्य निर्बिरोध निर्बाचित मै सकेका छन् ।