• २ आश्विन २०८१, बुधबार
  •      Wed Sep 18 2024
  •   Unicode
Logo

रामेछापको दोरम्बामा पहिरो, ११ जना बेपत्ता



रामेछाप । रामेछापको दोरम्बामा गएराति भीषण पहिरो गएको छ । पहिरोले घर बगाउँदा ११ जना बेपत्ता भएका छन् ।
दोरम्बाको शैलुङ गाउँको लेकखर्कमा पहिरो गएको हो । राति १ बजे पहिरो गएको थियो । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।