• २ आश्विन २०८१, बुधबार
  •      Wed Sep 18 2024
  •   Unicode
Logo

तिब्बतको काम्दोमा प्रथम नेपाली वस्तु मेला



काठमाडौं । चीन तिब्बतको काम्दोमा नेपाली वस्तु भेला सुरु भएको छ ।

‘प्राचीन चिया घोडा मार्गको नयाँ सिल्क रोड : काम्दोमा खुशीको नयाँ अध्याय’ भन्ने मूल नारा राखिएको प्रथम नेपाल इम्पोर्ट कमोडिटीज मेला तिब्बतको चाम्दोमा अगष्ट १८ देखि २८ सम्म आयोजित हुने छ ।

नेपालबाहेक भुटान, पाकिस्तानलगायतका देशका कार्ड म्याट, टेपेस्ट्री, बटर ल्याम्प, काठका उत्पादनहरू समेत जम्मा गरी १०० भन्दा बढी प्रकारका सामानहरूको प्रदर्शन, प्रवद्र्धन र बिक्री गरिँदै आएको चिनियाँ सञ्चार माध्यम सीआरआईले जनाएको छ ।