१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चन्द्रागिरिमा भेटिएको शङ्कास्पद बस्तु सेनाद्वारा निष्क्रिय



अ+ अ-

काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका–१२ स्थित बलम्बु मावि नजिकै भेटिएको शङ्कास्पद बस्तु निष्क्रिय पारिएको छ ।

सेनाको बम डिस्पोजल टोली शङ्कास्पद बस्तु डिस्पोज गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

घटनास्थलमा रित्तो प्रेसर कुकर राखिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको अनुसन्धानमा संलग्न अधिकारीहरुले जनाएका छन् ।