२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु, स्थिती तनावग्रस्त



अ+ अ-

काठमाडौं । भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।

ना ६ ख २१७३ नम्बरको ट्रकले बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिएपछि स्कुटर चालक महिलाको मृत्यु भएको हो ।

ट्राफिक प्रहरीले चेकिङ गरिरहेका बेला रोकिराखेको स्कुटरलाई उक्त ट्रकले ठक्कर दिई केही मिटर परसम्म घिसारिएको थियो । मृतकको सनाखत हुन सकेको छैन ।

दुर्घटनापछि स्थानीयले गठ्ठाघरको सडक अवरुद्ध गरेका छन् । अहिले त्यहाँको अवस्था तनावग्रस्त रहेको छ । सुरक्षाकर्मीहरु बाक्लोरूपमा परिचालन गरिएको छ ।