काठमाडौँ । काठमाडौँमा भारी वर्षा भइरहेको छ । काठमाडौंका विभिन्न स्थानमा केहीबेरअघिदेखि निरन्तर भारी वर्षाका कारण सडक र घरहरुमा पानी जम्मा भएको छ ।
साथै, वर्षाका कारण यातायातमा समेत अवरोध पुग्न गएको छ ।