१९ असार २०८३, शुक्रबार
,
Latest
३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयोः सभापति लामिछाने विभागद्वारा पन्छीजन्य उत्पादनको ओसारपसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिन निर्देशन सरकार मुलुकको आर्थिक सङ्कट समाधान गर्न अग्रसर हुनुपर्ने : एमाले भारतीय प्रधानमन्त्री मोदी अर्को साता इन्डोनेसिया, अस्ट्रेलिया र न्युजिल्यान्डको भ्रमण गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओलीबाट संवैधानिक परिषद्को बैठक आब्हान



file-photo
अ+ अ-

काठमाडौ । रिक्त रहेका सबैधानिक निकायमा पदाधिकारी  नियुक्तिका लागि छलफल गर्न प्रधानमन्त्री एबं सबंधानीक परिषद्का अध्यक्ष केपी शर्माओलीले  परिषद्को बैठक बोलाउनु भएको छ । आउदो आईतबार २८ गते बिहान नौ बजे प्रधानमन्त्रीको सरकारी निबासका बैठक आब्हान गरिएको हो ।

 हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय मानवअधिकार आयोग , राष्ट्रिय महिला आयोगमा प्रमुख आयुक्त र अन्य आयुक्तका पद रिक्त छन्  । यसै गरी लामो समय देखी लोकसेवा आयोग, वित्त आयोग , समाबेशी आयोग , मुस्लिम आयोग लगायतका संवैधानिक निकायहरुमा  पदाधिकारी रिक्त रहेको छ ।  

सबैधानीक निकायमा नियुक्तिका लागि सत्तारुढदल नेकपा अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा संग प्रधानमन्त्री ओलीले छलफल गरिसक्नु भएको स्रोतले जनाएको छ ।