१९ असार २०८३, शुक्रबार
,
Latest
सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ    जगदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ ३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयोः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

अख्तियारका पूर्वप्रमुख आयुक्त दीप बस्न्त्यात विषेश अदालतमा हाजिर



अ+ अ-

काठमाडौ ।  ललिता निवास जग्गा प्रकरणबारे बयान दिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्त्यात विषेश अदालतमा  हाजिर हुनु भएको छ । आईतबार कार्यलय खुल्ने लगत्तै केही सहयोगीका साथ बस्न्त्यात बिशेष अदालत उपस्थित हुनु भएको हो ।

बस्न्त्यातसँग ललिता निवास जग्गा प्रकरणबारे बयान लिने कार्य भइरहेको छ । विशेष अदालतका अध्यक्ष न्यायाधीश श्री प्रेमराज कार्की तथा न्यायाधीशहरु अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासमा बस्न्त्यातको बयान शुरु भएको छ । बयान सकिएपछि  थुनछेक बहस  सुरु हुने र त्यसपछि  अदालतले  धरौटी लिएर तारेखमा  वा पुर्पक्षका लागि थुनामा पठाउने छ ।