२४ भाद्र २०८३, बुधबार
,
Latest
रसुवा बाढी प्रभावित क्षेत्रको सभामुख अर्यालद्वारा स्थलगत निरीक्षण सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्द्र चोकमा कश्मिरी बजारको चुरापोते (फोटोफिचर)



अ+ अ-

काठमाडौँ । काठमाडौंको इन्द्र चोकमा एउटा छुट्टै बजार छ । यो बजारलाई कश्मिरी बजार भनिन्छ । यो बजार सानो क्षेत्रफलमा भएपनि यसको व्यापार र ग्राहकको आवागमन विशेष छ । अझ साउनमा त झनै विशेष छ ।

खासमा यो महिलाले लगाउने चुरापोतेको बजार हो । जसलाई कश्मिरी बजार पनि भनिन्छ । बजारका पसलहरुमा ग्राहकको भीड जम्मा हुने गरेको छ । हरेक वर्ष साउनदेखि असोजसम्म र विवाहको सिजनमा यो बजार गुल्जार हुन्छ । हेरौँ बजारको केही तस्बिरहरु ।

तस्बिरहरु: न्युज एजेन्सी नेपाल