१८ भाद्र २०८३, बिहीबार
,
Latest
नेपालको विपत्तिमा उज्वेकिस्तानको ऐक्यबद्धता, एशिया इन्टरनेशनल युनिभर्सिटीमा दीप प्रज्ज्वलन यस्ता छन् विहिबार बसेकाे मन्त्रिपरिषद् बैठकका ७ निर्णयहरू चीनबाट राहत सामग्रीको तेस्रो खेप नेपाल आइपुग्यो, १० जना फरेन्सिक विज्ञ पनि काठमाडौंमा भदौ २२ गते राष्ट्रिय शोक मनाउने सरकारको निर्णय सांसद खड्काको अवस्था सामान्य भदौ २३ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय भोटेकोशी बाढीबारे कूटनीतिक समुदायलाई परराष्ट्रमन्त्री खनालको ब्रिफिङ राजर्षिजनक विश्वविद्यालयमा १० प्रतिशत विद्यार्थीलाई अनिवार्य छात्रवृत्ति जलवायु परिवर्तनका कारण नेपालले व्यहोर्नुपरेको क्षतिको लागि कार्बन उत्सर्जन गरिरहेका देशहरु जिम्मेवारः सांसद झा भोटेकोशी बाढीपछि अझै ४ हजार २१६ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कला संस्कृति संरक्षणमा सहयोग गर्न सरकार तयार छ : वन मन्त्री शाही



अ+ अ-

काठमाडौ—वन तथा बाताबरण मन्त्री ऐनबहादुर शाहीले नेपालको कला सस्कृति संरक्षणमा सहयोग गर्न सरकार तयार रहेको बताएका छन ।

मंगलबार नेपाली कला सांस्कृतिक प्रतिष्ठानले राष्ट्रिय नाचघरमा आयोजना गरेको परिचयात्मक तथा बिबिध सांस्कृति कार्यक्रम वन मन्त्री शाहीले कला संस्कृति संरक्षण नभए सम्म देशको समृद्धि नहुने भनाई छ ।

उहा“का अनुसार जात जाति धर्म संस्कृतिमा भरिपूर्ण रहेको नेपालमा कलाप्रेमीले राष्ट्रलाई गुन लगाउनु भएको छ । कर्णाली तथा सुदुरपश्चिम मौलिक संस्कृतिको उदगम थलो रहेको मन्त्री शाहीले भने मौलिक कला संस्कृति जर्गेना गर्न सके पर्यटन प्रर्बद्धनमा टेवा पुग्ने छ ।

हाम्रो गौरव हाम्रो शान कला सांस्कृति संरक्षणमा हाम्रो अभियान भन्ने मुल नाराका साथ नेपालको कला संस्कृतिको संरक्षण तथा अनुसन्धान गर्न उदेश्यले २०८१ सालमा स्थापना गरिएको नेपाली कला सांस्कृति प्रतिष्ठानको मुल उदेश्य रहेको प्रतिष्ठानका अध्यक्ष पदम रोकायाले जानकारी गराए ।

बिगत लामो समय देखि बिबिध सांस्कृति कार्यक्रम बृक्षा रोपण र रारा राष्ट्रिय म्यूजिक अवार्डका कार्यक्रम गर्दै आएको प्रतिष्ठानले जनाएको छ प्रतिष्ठानद्धारा आयोजित बिबिध सांस्कृति तथा परिचयात्मक कार्यक्रममा बिभिन्न कलाकारलाई सम्मान गरिएको छ ।

फोटो-  बन तथा बाताबरण मन्त्रीको सचिवालय