१८ श्रावण २०८३, सोमबार
,
Latest
तराईका हिंसात्मक घटना तथा सरकार–रास्वपाको भूमिकाप्रति महासचिव पोखरेलको प्रश्न इन्डोनेसियाली यात्रुवाहक फेरिमा आगलागी, पाँच जनाको मृत्यु, ३९ बेपत्ता पूर्वी नाकाबाट चिया निर्यातमा गिरावट बालबालिकादेखि युवासम्म लोकप्रिय बन्दै मुवाँथाई खेल इरानमाथिको सैन्य आक्रमण तत्कालका लागि रोक्न ट्रम्प सहमत मिड–भ्यालीको ‘बिल्ड नेपाल ह्याकाथन २०२६’मा बाँदर आतंकको समाधान खोज्ने ‘इनोभिजन समूह’ विजेता उत्तरपश्चिम पाकिस्तानमा भएको आत्मघाती विष्फोटमा मृत्यु हुनेको सङ्ख्या १४ पुग्यो युक्रेनको राजधानी किभमा रुसी मिसाइल आक्रमणः ९ जनाको मृत्यु, २८ घाइते काबुलमा प्रहरीसँगको मुठभेडमा सात सशस्त्र लुटेरा मारिए विभिन्न पाँच समितिको बैठक बस्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

आफूलाई धर्मगुरु दावी गर्ने पुष्कर खतिवडा पक्राउ



अ+ अ-

काठमाडौं । आफूलाई धर्मगुरु दावी गर्ने पुष्कर खतिवडा पक्राउ परेका छन् ।

मण्डिखाटारस्थित यज्ञको तयारी गरिरहेका खतिवडालाई प्रहरीले पक्राउ गरेको हो ।

उनले आयोजना गरेको यज्ञ ‘राम्रा उद्देश्यका लागि नभएको’ आरोपमा पक्राउ गरिएको बुझिएको छ ।

झापा स्थायी घर भएका खतिवडाले आफ्नै घरमा यज्ञको आयोजना गरेका हुन् ।