काठमाडौ । नयाँ अध्यादेश अनुसारको संवैधानिक परिषद्को बैठक सुरू भएको छ ।
प्रधानमन्त्री एवं संवैधानिक परिषद्का अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सीनाको उपस्थितिमा बैठक बसेको हो ।
बैठकले लामो समयदेखि रिक्त संवैधानिक निकायका प्रमुख र अन्य पदाधिकारी नियुक्तीका लागि सिफारिस गर्नेछ ।











