९ श्रावण २०८३, शनिबार
,
Latest
न्यूजिल्याण्ड र पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा विदेश भ्रमणको बहानामा ठगी गर्ने ‘ओसिस टुरिज्म’मा प्रहरीको छापा, दुई सञ्चालक पक्राउ राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई विवाह र सन्तान उत्पत्तिको प्राकृतिक अनिवार्यता : एक अनुभूति मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ रुसी जोखिमबीच युक्रेनले सीमा बलियो बनाउँदै यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई पर्यटन क्षेत्रमा जोड्न बारिष्टा तालिम हुथी विद्रोहिद्वारा साउदी अरेबियामा आक्रमण फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान र अवतरण बन्द



अ+ अ-

काठमाडौं । जहाज दुर्घटना भएपछि त्रिभुन विमानस्थलको उडान र अवतरण बन्द गरिएको छ ।

बुधवार प्राविधिक मर्मतसम्भारका लागि काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएपछि उडान र अवतरण बन्द भएको हो ।

उद्धार कार्य चलिरहेकाले अहिले विमानस्थलको उडान र अवतरण बन्द भएको विमानस्थल स्रोतले बतायो । अहिले अन्तराष्ट्रिय विमान आकाशमा नै होल्ड गरिएको छ ।

थाइ एयरवेजको काठमाडौं आउदै गरेको जहाज भारतीय आकाशमा होल्ड गराईएको छ भने बंगलादेशको ढाकाबाट काठमाडौँ आउँदै गरेको विमान सिमराको आकाशमा होल्ड गराईएको छ ।