२१ भाद्र २०८३, आईतवार
,
Latest
तीन दिनमा ८७ हजार ग्यास सिलिण्डर काठमाडौँ भित्रियो गृहमन्त्री गुरुङ सैनिक अस्पतालमा भर्ना प्युठानको काईया राष्ट्रिय वनमा बेवारिसे अवस्थामा ९ थान अवैध हतियार फेला कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै भोटेकोशी बाढीः बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो कांग्रेस सभापति थापा र नेता कोइरालाबीच भेटवार्ता, पार्टी एकतामा जोड नुवाकोटका भण्डारीद्वारा प्रधानमन्त्री राहत कोषमा दश लाख सहयोग रसुवाबाट सुत्केरी महिला र नवजात शिशुको हवाई उद्धार जलवायु परिवर्तनबाट प्रभावित नेपालले अन्तर्राष्ट्रिय समुदायसँग न्याय र क्षतिपूर्ति माग्नु पर्छ: पूर्व प्रधानन्यायाधीश श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल आठौं चीन–दक्षिण एशिया एक्स्पोमा सहभागी हुने



अ+ अ-

एजेन्सी । नेपाल आर्ट ट्रेडर्सले चीनको दक्षिणपश्चिमी युनान प्रान्तको राजधानी कुनमिङमा जुलाई २३ देखि २८ तारिखसम्म आयोजना हुने आठौँ चीन–दक्षिण एशिया एक्स्पोमा सहभागी हुने भएको छ ।

व्यवसायी रोननकाजी तुलाधर नेपालले आठौँ चीन–दक्षिण एशिया एक्स्पोमा सहभागी हुने बताउनु भयो । चिनियाँ बजारमा हरेक वर्ष नयाँ नेपाली उत्पादनसहित सहभागी बन्न चाहने बताउनु भयो । आठौं चीन–दक्षिण एशिया एक्स्पोमा करिव दुई हजार कम्पनीले दर्ता गरेका छन् ।

झन्डै आधा विदेशी उद्यमहरू छन् । जसले दक्षिण एशिया र दक्षिणपूर्वी एशियाका देशहरूको प्रतिनिधित्व गर्दछ ।