१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवा बाढी प्रभावितको उद्धार र राहतमा तीव्रता दिने सरकारको निर्णय बाढी प्रभावित क्षेत्रका बासिन्दाका लागि नेपाल टेलिकमद्वारा निःशुल्क सेवा रसुवा बाढीपछि भन्सारका १४ कर्मचारी सम्पर्कविहीन, खोजी तथा उद्धार जारी भोटेकोशी बाढी : रसुवामा १२ जनाको उद्धार भोटेकोशी बाढी: त्रिशुली बजार र देवीघाट क्षेत्र प्रभावित- फोटो फिचर स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र सक्रिय, अस्पतालमा बेड तथा एम्बुलेन्स तयारी अवस्थामा विपद्को घडीमा सरकारलाई सघाउने विपक्षी दलको प्रतिबद्धता राष्ट्रपति पौडेलद्वारा भोटेकोशी बाढीप्रति दुःख व्यक्त, उद्धार र राहत तीव्र पार्न आग्रह राहत–उद्धारका हेलिकप्टरमा इन्धन भर्न त्रिशूलीमा हवाई इन्धनसहितको ट्यांकर परिचालन विपद्पछि उद्धारमा सरकारको तीव्रता, तीन हेलिकप्टरसहित सुरक्षा निकाय फिल्डमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंमा चिनियाँ जनमुक्ति सेनाको ९७ औं स्थापना दिवस



अ+ अ-

काठमाडौं । चिनियाँ जनमुक्ति सेनाले आफ्नो ९७ औं वार्षिकोत्सव मनाएको छ ।

चिनियाँ दूतावासले र्‍याडिसन होटलमा विशेष कार्यक्रमका साथ आफ्नो सेनाको ९७ औं वार्षिकोत्सव मनाएको हो ।प्रधानसेनापति प्रभुराम शर्मा प्रमुख अतिथि रहनुभएको कार्यक्रममा गृहसचिव एकनारायण अर्याल,नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका महानिरीक्षकहरु,राष्ट्रिय अनुसन्धान विभागका प्रमुख,लगायत उच्चपदस्थ सरकारी अधिकारीहरुको उपस्थिति थियो ।
काठमाडौंस्थित विभिन्न कूटनीतिक नियोगका प्रतिनिधि,सैनिक सहचारी, विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित ब्यक्तित्व,पत्रकार,राजनीतिज्ञ लगायत सो कार्यक्रममा सहभागी थिए ।