१९ असार २०८३, शुक्रबार
,
Latest
सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ    जगदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ ३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयोः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओलीबाट सबै सुरक्षा निकायका प्रमुखहरूसँग  छलफल



अ+ अ-

काठमाडौ । संसद बिघटन गरी निर्बाचनमा जाने सरकारको निर्णयपछि उतपन्न हुने परिस्थितीका बारेमा प्रधानमन्त्री केपी ओलीले गृहमन्त्री रामबहादुर थापालाई साथमा राखेर सबै सुरक्षा निकायका प्रमुखहरूसँग  छलफल गर्नुभएको छ । 

प्रधानमन्त्री ओलीले बदलिँएको परिस्थितिका बारेमा छलफल गर्नुका साथै आवश्यक निर्देशन दिनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिनु भएको छ । 

छलफलमा प्रधानसेनापनि पूर्णचन्द्र थापा , प्रहरी महानिरिक्षक शैलेस थापा, सशस्त्र प्रहरी महानिरिक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान बिभाग प्रमुख गणेश अधिकारी सहभागि हुनु भएको थियो ।