१ असार २०८३, सोमबार
,
Latest
प्रतिनिधिसभा बैठक सुरु, विनियोजन विधेयकमाथि छलफल हुँदै उर्जा क्षेत्रका समस्या समाधानका लागि सामूहिक दबाब आवश्यकः पूर्वअध्यक्ष आचार्य ऊर्जा उद्यमीका एजेण्डा कार्यान्वयनमा जोड दिन निःवर्तमान अध्यक्ष कार्कीको आग्रह इप्पान अध्यक्ष डाँगीद्वारा कार्यकालको कार्यदिशा सार्वजनिकः नीतिगत सुधारमा जोड संघाई समूहको मनोमानीले सङ्कटमा इलाम चिया बगान चितवनमा ४५ वर्षमा २,३१५ घडियाल गोही नदीमा छाडियो आगामी आवको बजेट प्रस्तुत गर्दै मधेस प्रदेश सरकार स्विडेनको शानदार सुरुआत, ट्युनिसियालाई ५–१ ले हराउँदै समूह ‘एफ’को शीर्षमा नेत्रज्योति विशिष्ट सम्मानबाट रेसुङ्गा नगरपालिका सम्मानित रास्वपाको लुम्बिनी प्रदेश सम्मेलन सम्पन्न, नयाँ नेतृत्व चयन
तपाईं के खोज्दै हुनुहुन्छ ?

खै कसले अनुशासनको कारवाही गर्ने रे भन्ने सुनेँ ! : प्रधानमन्त्री ओली



अ+ अ-

 काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहालले आफूलाई कारवाही गर्न नसक्ने बबताउनु भएको छ ।  

बिघटित प्रतिनिधीशभामा आफू निटक सासदहरुलाई बालुवाटारमा सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले आफूलाई अनुशासनको कारवाही गर्ने भन्ने हल्ला सुनेको भन्दै त्यस्ता निर्णय मनको चित्त बुझाउनलाई मात्र काम लाग्ने टिप्पणी गर्नुभयो । 

उहाले नेकपामा आफनो हस्ताक्षर बिनाकाको कुनै पनि निर्णयले बैधानिकता नपाउने भन्दै आफू निकटका सासदहरुलाई जानकारी गराउनु भयो ।