४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

खै कसले अनुशासनको कारवाही गर्ने रे भन्ने सुनेँ ! : प्रधानमन्त्री ओली



अ+ अ-

 काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहालले आफूलाई कारवाही गर्न नसक्ने बबताउनु भएको छ ।  

बिघटित प्रतिनिधीशभामा आफू निटक सासदहरुलाई बालुवाटारमा सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले आफूलाई अनुशासनको कारवाही गर्ने भन्ने हल्ला सुनेको भन्दै त्यस्ता निर्णय मनको चित्त बुझाउनलाई मात्र काम लाग्ने टिप्पणी गर्नुभयो । 

उहाले नेकपामा आफनो हस्ताक्षर बिनाकाको कुनै पनि निर्णयले बैधानिकता नपाउने भन्दै आफू निकटका सासदहरुलाई जानकारी गराउनु भयो ।