• २८ भाद्र २०८१, शुक्रबार
  •      Fri Sep 13 2024
  •   Unicode
Logo
Latest
★   संसदीय समितिमा प्रस्तावित राजदूतहरुका बहुलट्ठी कार्ययोजना ★   लगानी बोर्डमा सुशील नियुक्त, धराहरा असोज ३ गतेदेखि खुल्ने ★   पहिराेले भीमदत्त र केआईसिंह राजमार्ग अवरुद्ध ★   नेकपा एमालेको सचिवालय बैठक आज बस्दै ★   क्षमताभन्दा बढी कैदीबन्दी हुँदा खोटाङ कारागारमा समस्या ★   सकसपूर्ण मुक्तियात्रा : बाढी, कटान र पहिरोको चुनौती ★   कोरियाको आम्दानी ‘ड्रागन फ्रुट’मा लगानी ★   आज सुदूरपश्चिम र कर्णालीका केही स्थानमा हुरीबताससहित मुसलधारे वर्षा हुने ★   संवैधानिक परिषद् बैठक आज, प्रधानन्यायाधीश नियुक्ति सिफारिस गर्ने ★   कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतको भनेपछि मेटमणीलाई ३ दिने स्पष्टीकरण

एमबाप्पेले रियलमा ९ नम्बरको जर्सी लगाउने, गरियो स्वागत



काठमाडौँ । फ्रान्सेली फरवार्ड केलियन एमबाप्पे स्पेनिस क्लब रियल मड्रिड पुगेका छन् । रियलले मंगलबार एक विशेष कार्यक्रमको आयोजना गर्दै एमबाप्पेलाई सार्वजनिक गरेको हो ।

रियलले उनलाई सार्वजनिक गर्नुअघि उनको मेडिकल गरिएको थियो । २५ वर्षिय एमबाप्पेले रियलमा ५ वर्षका लागि सम्झौता गरेका छन् । उनी फ्रि ट्रान्सफरमा रियल पुगेका हुन् ।

करिब ८५ हजार दर्शक क्षमताको रगंशालामा उनलाई समर्थककाबीच भव्य कार्यक्रम गर्दै सार्वजनिक गरिएको थियो । रगंशालामा दर्शक खचाखच थिए ।