१९ असार २०८३, शुक्रबार
,
Latest
सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ    जगदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ ३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयोः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वदलीय बैठक सानेपामा सुरु



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ । बैठक कांग्रेसको पार्टी कार्यालय, सानेपामा सुरु भएको हो ।

सभापति शेरबहादुर देउवाले डाकेको सर्वदलीय बैठकमा नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र जसपा लगायतका नेता सहभागी छन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा संसद विघटन गरेपछिको अवस्थाबारे छलफल गरी आवश्यक रणनीति तय गर्न कांग्रेसले सर्वदलीय बैठक बोलाएको हो। यही परिस्थितिबीच ओलीको कदमलाई कसरी सामना गर्ने भन्ने विषयमा सर्वदलीय बैठकमा छलफल हुने भनिएको छ ।